Ad Image

पर्सा प्रहरी प्रमुख कुमोद ढुंगेल सम्मानित

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1737723054.jpg

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुंगेल सम्मानित भएका छन्।

 

आज २४ औँ सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा आयोजित एक विशेष कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले एसपी ढुंगेललाई सम्मान गरेका हुन्।


एसपी ढुंगेलले पर्सा जिल्लामा तस्करी नियन्त्रण तथा राजस्व संकलनमा उत्कृष्ट काम गरेको भन्दै आइजिपी अर्यालले उनलाई विशेष सम्मान गरेका छन्।