मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

शिक्षा

शिक्षक

कालीगण्डकी गाउँपालिका, स्याङ्जा

सीप

पर्यटन

बाढी

स्थानीय सरकार

लेबनानको आर्थिक सुधारमा विश्व बैंकको प्रतिबद्धता

Mayorsap

शुक्र, माघ १८, २०८१ | २०:४४ बजे

बेरुत । लेबनानका लागि संयुक्त राष्ट्रका मानवीय संयोजक इमरान रिजाले बिहीबार लेबनानका राष्ट्रपति जोसेफ आऊनसँगको भेटमा विश्व बैङ्क लेबनानलाई सहयोग गर्न तयार रहेको बताएका छन् । रिजाले लेबनानलाई आर्थिक सहयोग गर्न संयुक्त राष्ट्र सङ्घको तत्परता व्यक्त गरे ।

राष्ट्रपति जोसेफले यी प्रयासहरूलाई अगाडि बढाउन संयुक्त राष्ट्र सङ्घका संस्थाहरूसँग सहकार्य गर्न लेबनान इच्छुक रहेको बताए । बैठकमा लेबनानमा हालै इजरायली आक्रमणबाट भएको क्षतिका बारेमा पनि छलफल भएको थियो । रिजाले संयुक्त राष्ट्रसङ्घले गरेको विनाशको मूल्याङ्कनका आधारमा अमेरिकी डलर २५ करोडको आपतकालीन ऋण सुरक्षित गर्न सकिने बताए । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology