Ad Image

घट्यो सुनको मूल्य

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738913221.png

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।

बिहीबार प्रतितोला रु एक लाख ६८ हजार ५०० मा कारोबार भएको सुन आज प्रतितोला रु एक लाख ६८ हजार १०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।     
     
 त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु पाँच बढेको छ । आज चाँदी प्रतितोला रु एक हजार ९८५ मा किनबेच हुनेछ ।