प्रधानमन्त्रीबाट सांसद्का प्रश्नको जवाफ सुरु
Mayorsap
आइत, फागुन ४, २०८१ | १४:१७ बजे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रतिनिभिसभाको आजको बैठकमा सांसद्हरुले सोधेका प्रश्नको जवाफ दिने क्रम सुरु भएको छ ।
प्रतिनिधिसभाको नियमावली, २०७९ परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओलीले जवाफ दिन थालेका हुन् । आजका लागि १० सांसदले प्रश्न सोध्ने कार्यसूची रहेको छ ।