मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

राजनीतिक दल

मालिका गाउँपालिका

डुडुवा गाउँपालिका

पोखरा महानगरपालिका

रावा बेसी गाउँपालिका

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले

फोर नेसन्स च्याम्पियनसिपः लेबनानलाई हराउँदै फाइनलमा नेपाल

Mayorsap

बिही, फागुन ८, २०८१ | २०:३९ बजे

काठमाडौं । इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपमा लेबनानविरुद्ध १–० को जित निकाल्दै नेपाल फाइनलमा पुगेको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा लेवनानलाई पराजित गर्दै नेपालले एक खेल अगावै फाइनलमा यात्रा सुनिश्चित गरेको हो ।

खेलको ४२ औं मिनेटमा सावित्रा भण्डारी साम्बाले गरेको गोल नै निर्णायक बन्यो । कर्नर बल फर्किएको बललाई डिबक्स बाहिरबाट सावित्राले गोलमा परिणत गरेकी थिइन् । नेपालले अब उपाधिका लागि म्यानमारसँग खेल्नेछ । त्यसअघि नेपालले समूह चरणमा फागुन ११ गते म्यानमारसँग खेल्नेछ । उक्त खेलको विजेता टोली शीर्ष स्थानमा रहँदै फाइनल खेल्नेछ ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology