मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

शिक्षा

शिक्षक

राजनीतिक दल

वडा अध्यक्ष

रक्सी–चुरोट

राप्ती गाउँपालिका

चन्द्रबहादुर गुरुङ

ललितपुर नगरपालिका

भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै

Mayorsap

बुध, फागुन १४, २०८१ | ०९:१८ बजे

झापा । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । दोस्रो सेमिफाइनलमा आज झापा- ११ र भुटानको डागा युनाइटेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल मेची रङ्गशालामा दिउँसो हुनेछ ।

प्रतियोगितामा झापा– ११ ले चर्च ब्बाइज युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो भने विदेशी टोली डागा युनाइटेडले विभागीय टोली एपीएफलाई हराएको थियो । यस खेलको विजेता टोलीले आयोजक भद्रपुर ब्लेजर्ससँग फाइनल खेल खेल्नेछ । गोल्डकपमा नेपालीसहित भारत, भुटान र बङ्गलादेशका १० टिमको सहभागिता छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology