एमालेकाे सचिवालय बैठक फागुन १८ गते बस्ने
Mayorsap
बुध, फागुन १४, २०८१ | १४:२१ बजे

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार १८ फागुन दिउँसो २ बजे सचिवालय बैठक तय भएको हो ।
सचिवालयको एजेन्डा १७ गतेको केन्द्रीय कार्यालय बैठकले तय गर्नेछ ।
‘राजनीतिक परिस्थिति, पार्टी गतिविधि लगायत नै सम्भावित एजेन्डा बन्न सक्छ,’ अधिकारीले भने ।