Ad Image

आयल निगमले घटायो डिजेल र मट्टितेलको मूल्य

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740757538.jpg

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले आज रातीदेखि लागु हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ । शुक्रबार बसेको निगम संचालक समितिको बैठकले सो निर्णय गरेको निगमले जानकारी दिएको छ । निगमले भारतबाट आएको नयाँ मूल्य अनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर  ०.९ रुपैयाँ घटेर आएको जानकारी दिएको छ ।