Ad Image

नेकपा एकीकृत समाजवादीको कार्यालयमा आगजनी

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743158929.PNG

काठमाडौँ ।  राजधानीको तीनकुने क्षेत्रमा प्रहरीले कर्फ्यु सुरु हुन लागेको भन्दै माइकिङ सुरु गरेको छ । प्रहरीले कर्फ्यु सुरु हुन लागेको भन्दै सुरक्षित रूपमा आ–आफ्नो घर जान माइकिङ गरेको हो ।


शुक्रबार तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शन हिंसात्मक भएको छ । एकीकृत समाजवादीको कार्यालयका साथै अर्को एक घरमा आगजनी भएको छ भने अन्य घरहरूमा तोडफोड भएको छ । राजावादी समूहले राजतन्त्रको पक्षमा गरेको प्रदर्शन हिंसात्मक बनेको हो।