मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

शिक्षा

शिक्षक

व्यास नगरपालिका

सूर्योदय नगरपालिका

कालीगण्डकी गाउँपालिका

मालिका गाउँपालिका

पिपरा गाउँपालिका

रास्वपा सभापति लामिछाने आज कास्की जिल्ला अदालतमा उपस्थित हुँदै

Mayorsap

आइत, फागुन २५, २०८१ | १०:५२ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने आज कास्की जिल्ला अदालतमा उपस्थित हुँदैछन् ।  पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी मुद्धाको दोस्रो तारेखका लागि उनी आइतबार अदालत उपस्थित हुन लागेका हुन् ।  
 

उनी जिल्ला अदालतमा हाजिर हुन काठमाडौंबाट पोखरा हिँडिसकेको रास्वपाले जनाएको छ । यसैगरी लामिछाने पोखरापछि रुपन्देही जाने भएका छन् । उनी तारेखमा हाजिर हुन सोमबार जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुने बताइएको छ । यसअघि लामिछाने कास्की, रुपन्देही, काठमाडौं, चितवन जिल्ला अदालतबाट सहकारी ठगी र संगठित अपराध मुद्धामा धरौटी बुझाएर छुटेका थिए ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology