Ad Image

चार देशीय सिरिज अन्तर्गत नेपाल र युगान्डाबिच खेल हुँदै, टस जितेर नेपालले पहिला बलिङ गर्दै

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741509207.jpg

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज आयोजक युगान्डाविरुद्ध खेल्दै छन् ।


यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपाली कप्तान इन्दु बर्माले टस जितेर पहिला बलिङ गर्ने भएकी छन् ।


आजको खेलमा नेपाली खेलाडी साना प्रविनले सिनियर टिममा डेभ्यु गरेकी छन् ।


युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा शनिबारदेखि शुरुभएको चार देशीय सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा नामिबियासँग हार बेहोरेको थियो ।