Ad Image

महानगरले भन्यो– अबदेखि काठमाडौंमा दर्ता गरेर मात्र कुकुर/बिराला पल्नु

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744728129.jpg

काठमाडौं । काठमाडौंमा अबदेखि कुकुर/बिरालो पाल्न वडा कार्यलयमा दर्ता गर्नु पर्ने भएको छ । महानगरले एक सूचना जारी गर्दै कुकुर/बिराला चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो आइरहेको हुँदा आफ्ना कुकुर/बिरालोलाई माइक्रोचिप लगाई सम्बन्धित वडा कार्यालयमा दर्ता गराएर मात्र पाल्न आग्रह गरेको हो ।कुकुर/बिरालो बिक्री वितरण गर्दा अनिवार्य रूपमा माइक्रोचिपिङ गरेर गर्नुपर्ने महानगरले बताएको छ ।