Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

रास्वपाले तोक्यो सातै प्रदेशका इन्चार्ज

User Image मेयरसाप सम्पादकीय | २०८२ वैशाख २ गते १९:१०
Image of storage/news/1744896320.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । ​​​​​​​बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले सर्वसम्मत रूपमा प्रदेश इन्चार्जहरूको जिम्मेवारी तोकिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

 

उनका अनुसार कोशी प्रदेशमा सन्तोष परियार, मधेस प्रदेशमा मनिष झा, बागमती प्रदेशमा लीमा अधिकारी, गण्डकी प्रदेशमा शिशिर खनाल, लुम्बिनी प्रदेशमा विपिन कुमार आचार्य, कर्णाली प्रदेशमा गणेश पराजुली र सुदूरपश्चिम प्रदेशका लागि हरि ढकाललाई जिम्मेवारी तोकिएको छ ।


Facebook Comments