नवनियुक्त शिक्षामन्त्री पन्त मन्त्रिपरिषद्को ८ औं वरीयतामा


काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त मन्त्रिपरिषद्को बरियताक्रमको ८ औं नम्बरमा परेका छन् । बुधबार साँझ राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको मन्त्रिपरिषद सदस्यको सूचीमा पन्त ८ औंं नम्बरमा अटाएका हुन् ।
एमालेबाट मन्त्रिपरिषद्मा प्रतिनिधित्व गर्ने मन्त्रीको बरियतामा पन्त चौथो नम्बरमा रहेका छन् ।