Ad Image

सुनको मूल्य एक हजारले घट्यो

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745560162.jpg

काठमाडौँ । सुनको मूल्य तोलामा रु. एक हजारले घटेको छ ।


बिहीबार प्रतितोला रु. एक लाख ९० हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख ८९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


यस्तै, आज चाँदीको मूल्य प्रतितोला रु. दुई हजार कायम भएको छ ।


अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय २५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।