Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

नेपाल वायु सेवा निगमको पुनर्संरचना गरिने

User Image मेयरसाप डेस्क | २०८२ वैशाख १७ गते १६:१७
Image of storage/news/1746181955.jpg

काठमाडौं । नेपाल वायु सेवा निगमको पुनर्संरचना गरिने भएको छ।


सरकारले चालु आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नेपाल वायु सेवा निगमलाई पुनरसंरचना गरिने उल्लेख गरेको हो।

 

‘नेपाल वायु सेवा निगमको पुनर्संचना गर्दै सेवा विस्तार गरिने छ’ नीति तथा कार्यक्रममा भनिएको छ।


Facebook Comments