Ad Image

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746345202.jpg

काठमाडौं । वैशाख १५ र १७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ ।  सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा निर्णय सार्वजनिक गरेका हुन् ।  गुरुङले १५ गतेको १५ र १७ गतेका १४ वटा गरी २९ निर्णय सार्वजनिक गरेका छन् ।