Ad Image

जात्रा मनाउन महालक्ष्मी नगरपालिकाले दियो सार्वजनिक बिदा

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746419333.jpg

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले महालक्ष्मी जात्रा मनाउन आज सार्वजनिक बिदा दिएको छ । आज जात्राको मुख्य दिन भएकाले बिदा दिइएको नगरपालिकाले जनाएको छ । 

 

लुभुको जात्राका रुपमा परिचित यो जात्रा अक्षय तृतीयको भोलिपल्टबाट ८ दिनसम्म मनाइन्छ । हरेक दिन साँझदेखि मध्यरात सम्म लुभुको महालक्ष्मी मन्दिर र आसपासका गाउँमा २ वटा खटलाई जुधाएर रमाइलो गर्ने र टोल घुमाउने परम्परा छ ।