नेपाल सरकारको नीति तथा कार्यक्रमलाई प्रचण्डले के भने ? (पूर्णपाठ)


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमलाई सरकारले कर्मकाण्डी बनाएको आरोप लगाएका छन् । गत जेठ १९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै अध्यक्ष प्रचण्डले आज संसदमा नीति तथा कार्यक्रमलाई औपचारिक र कर्मकाण्डी मात्रै भएकाे बताएका हुन् ।
प्रचण्डकाे सम्बाेधनकाे पूर्णपाठ