Ad Image

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746581527.jpg

काठमाडौं । आज बागमती प्रदेशमा सार्वजनिक बिदा रहेको छ । प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिएको हो । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार गत चैत २१ गतेको निर्णय अनुसार आज सार्वजनिक बिदा दिइएको हो ।