Ad Image

बागलुङमा तीन तलामाथिबाट खसेर ९१ वर्षीया वृद्धाको मृत्यु

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746591649.jpg

बागलुङ । बागलुङ नगरपालिका–४  श्रीनटोलमा  तीनतलामाथि बाट खसेर एक जना वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार आज बिहान ४ः४५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु भएको हो । शव परीक्षणका लागि लागि धवलागिरि प्रादेशिक अस्पतालमा राखिएको छ ।