Ad Image

ललितपुर महानगरपालिकामा आज सार्वजनिक बिदा

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746756562.jpg

काठमाडौं । ललितपुर महानगरपालिकाले आज (शुक्रबार) सार्वजनिक बिदा दिएको छ ।  रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्त परेकाले सार्वजनिक बिदा दिइएको महानगरले जनाएको छ ।