Ad Image

कसरी गयो एकैपटक देशभर बिजुली ?

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747322434.png

काठमाडौं ।  ढल्केबर मुजफरपुर प्रसारण लाइनमा समस्या आउँदा आज बिजुली अवरुद्ध भएको छ ।  बिहीबार साँझ काठमाडौंमा करिब एक घण्टा अवरुद्ध भएर आएको बिजुली केहीबेरमै पुनः अवरुद्ध भएको थियो । 

 

नेपाल विद्युत प्राधिकरणले ढल्केबर सबस्टेशनमा समस्या आउँदा विद्युत प्रसारणमा समस्या भएको जनाएको छ । भारतबाट नेपालमा हाल बिजुली आयात भइरहेको ४ केभी ढल्केबर मुजफरपुर लाइनमा भारततर्फ आएको समस्याले गर्दा लाइन आउनेजाने गरेको नेपाल विद्युत प्राधिकरणले बताएको छ । काठमाडौं लगायत मध्य र पुर्बी नेपाल भरीनै विद्युत अवरुद्ध भएको छ ।