Ad Image

अपडेट: कास्कीको सिनुवा केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

User Image Mayorsap | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/earthquake.jpg

काठमाडौं । आज कास्कीको सिनुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज दिउँसो १ बजेर ५९ मिनेटमा सिनुवा केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

कास्की, तनहुँ, बागलुङ, पर्वतलगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।