Ad Image

राजावादीको आन्दोलन आज पनि, प्रसाईं समुहको अलग्गै प्रदर्शन हुने

User Image मेयरसाप डेस्क | एक महिना अगाडि
Image of https://mayorsap.com/storage/photos/10/raja.jpg

काठमाडौं। राजावादीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् । बिहीवारदेखि काठमाडौं केन्द्रित राजावादीहरुको आन्दोलनले आज पनि निरन्तरता पाउने भएको हो ।

 रत्नपार्क, शान्तिबाटिका केन्द्रित आन्दोलन आज १२ बजेबाट सुरू हुने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जानकारी दिए ।

दुर्गा प्रसाईं नेतृत्वको अभियान भने राप्रपा नेतृत्वमा सहभागी नहुने भन्दै शुक्रबारबाट माइतीघर केन्द्रित हुने जनाएको छ।