Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

दरबारमार्गको कञ्चनजंगा कफी कम्पनीमा आगलागी

User Image मेयरसाप डेस्क | २०८१ पुष २० गते ०८:५६
Image of storage/news/1735894811.jpeg

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१ स्थित दरबारमार्गमा सञ्चालित कफी कम्पनीमा आगलागी भएको छ ।


कञ्चनजंगा कफी कम्पनीमा बिहीबार साँझ आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।


सो कम्पनी टोखा नगरपालिका–७ बस्ने ३४ वर्षीय अञ्जन भण्डारीले सञ्चालन गरेका हुन् । 

 

आगलागीबाट भएको क्षतिको विवरण नखुलेको प्रहरीले जनाएको छ ।


Facebook Comments