काठमाडौँ कलंकीमा बिजुलीको पोलमा आगलागी

त्यस क्षेत्रमा आवगमन प्रभावित

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1743499109.PNG

काठमाडौं । काठमाडौंको कलंकीमा आगलागी भएको छ ।


बिजुलीको पोलमा आगलागी हुँदा त्यस क्षेत्रमा आवगमन समेत प्रभावित भएको छ ।


बिजुली पोलमा लागेको आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।


आगो निभाउनका लागि दमकल घटनास्थल तर्फ गइसकेको काठमाडौं महानगर विपद् व्यवस्थापनका प्रहरी उपरीक्षक विष्णु जोशीले बताए ।

 

 

 


Facebook Comments