Ad Image

कांग्रेसले असार १५ गतेका लागि बोलायो केन्द्रीय कार्यसमिति बैठक

User Image मेयरसाप डेस्क | ३ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/congrss.JPG

काठमाडौं । नेपाली कांग्रेसले आगामी असार १५ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। कांग्रेसले असार १५ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाएको हो । 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरू सहभागी रहनेछन्। कांग्रेसले ९ महिनादेखि केन्द्रीय समिति बैठक राखेको थिएन।