Ad Image

काठमाडौं ‘भ्यु टावर’का ठेकेदार भेटुवाल पक्राउ

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pakrau.jpg

काठमाडौं । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यू टावर निर्माण गरिरहेका व्यवसायी एवं ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् ।

शुक्रवार उनलाई अनामनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहोराले जानकारी दिए। भेटवाल पक्राउ परेपछि जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिएको छ ।

इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवालविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा १० करोडको बैंकिङ कसुरको जाहेरी दर्ता भएपछि उनी पक्राउ परेको बुझिएको छ ।