Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

नागरिक उन्मुक्ति पार्टीले फिर्ता लियो मधेश प्रदेश सरकारलाई दिएको समर्थन

No Author Assigned | २०८२ असार २१ गते १५:१५
Image of https://mayorsap.com/storage/photos/10/madhesh pradesh sava.jpg

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

नागरिक उन्मुक्तिबाट मधेश प्रदेशमा समानुपातिक सांसद रहेकी उर्मिला देवी सिंहले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको बारे सदनलाई जानकारी गराएकी छिन् । 

आज बसेको प्रदेश सभा बैठकमा सांसद सिंहले बजेटमा बिचौलिया हाबी भएको भन्दै आफूसँग प्रमाण रहेको दाबी समेत गरिन् ।

 


Facebook Comments