Ad Image

१४ उपसचिवको सरुवा, ७ पालिकामा तोकिए नयाँ प्रमुख प्रशासकीय अधिकृत

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sanghiye_mamila_mantralaya.jpg

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले बिहीबार सरुवा गरिएका १४ जनामध्ये ७ जनालाई विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाइएको छ । मन्त्रालयले बुधबार मात्रै ११४ जना शाखा अधिकृत र ४ जना विधिक सेवाका उपसचिवको सरुवा तथा पदस्थापन गरेको थियो ।