Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

यूएईको जेलमा रहेका १२० नेपालीले पाए आममाफी

User Image मेयरसाप डेस्क | २०८२ असार २९ गते १९:२६
Image of https://mayorsap.com/storage/photos/10/UAE-CITY-PHOTO.jpg

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को जेलमा विभिन्न घटनामा परेर सजाय काटिरहेका १२० जना नेपाली नागरिकले आममाफी पाएका छन् ।

इस्लाम धर्मालम्बीहरूको महान् पर्व इद अल–अदाहको अवसरमा यूएई सरकारले उनीहरूको बाँकी सजाय मिनाहा गरी आममाफी दिएको हो ।

यूएईको आबुधाबीस्थित नेपाली राजदूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको छ ।


Facebook Comments