Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

नेकपा एमाले संसदीय दलको बैठक बस्दै

User Image मेयरसाप डेस्क | २०८२ साउन ३२ गते १०:२३
Image of https://mayorsap.com/storage/photos/10/uml.jpg

काठमाडौं। नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा साढे १० बजे बस्ने गरी आकस्मिक बैठक बोलाइएको हो ।

बैठक बोलाइए पनि छलफलको विषय जानकारी गराइएको छैन । संसदमा विचाराधीन र विवादित विधेयकहरूको बारेमा छलफल गर्न लागिएको हुनसक्ने अनुमान गरिएको छ । 

 


Facebook Comments