एमाले पार्टी कार्यालयमा मनाइयो संविधान दिवस, ओली अनुपस्थित (तस्बिरहरु)


काठमाडौं । संविधान दिवसका अवसरमा नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।
च्यासलस्थित केन्द्रीय कार्यालयमा ओलीको उपस्थिति बिना कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी छन् ।
Facebook Comments