सरकारले फिर्ता गर्यो पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र ओलीका सुरक्षाकर्मी


काठमाडौं। पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरिएको छ । सरकारले मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै प्रचण्ड र ओलीको सुरक्षाकर्मी फिर्ता गरेको हो ।
प्रचण्डका ३४ जना र ओलीको २७ जना सुरक्षाकर्मी फिर्ता गराउने गृहमन्त्रीस्तरीय निर्णय भएको बताइएको छ ।
Facebook Comments