गाजाको युद्धभूमिमा अस्ताए विपिन, शव इजरायललाई बुझाउँदै हमास

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ed0a37eb652.jpg

काठमाडौं । नेपालका विपिन जोशीको मृत्‍यु भएको पुष्टि भएको छ। हमासले जोशीसहित ४ जना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने भएको छ ।

जेरुसेलम पोस्टले यसअघि अज्ञात रहेका भनिएका जोशीको निधन भएको र शव आजै बुझाउने तयारी भएको उल्लेख गरेको हो।  हमासले इ इलौज,योस्सी शराबी, बिपिन जोशी, डानियल पेरेत्सको शव बुझाउन लागेको हो । इजरायलसँग युद्धबिराम भएसँगै हमासले सोमबार आफ्नो नियन्त्रणमा रहेका २० जीवित बन्धक पनि बुझाएको थियो।


Facebook Comments