कात्तिक १३ गतेसम्मका लागि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f303b67e3b2.jpg

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । शनिबार बसेको चौंथो दिनको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो ।

कांग्रेसको अर्को बैठक कात्तिक १३ गते १ बजे बस्ने भएको छ । प्रतिनिधि सभाका पूर्वसदस्य तथा पूर्वमन्त्री ऋषिकेश गौतमको निधनका कारण शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो।


Facebook Comments