घरजग्गा कारोबार गर्ने कम्पनीको ‘लाइसेन्स’ खुल्यो (सूचनासहित)

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/kitta.jpg

काठमाडौं । सरकारले घरजग्गा कारोबार गर्ने कम्पनीहरुका लागि अनुमतिपत्र (लाइसेन्स) खुला गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले बिहीबार एक सूचना जारी गर्दै ३ करोड रुपैयाँभन्दा धेरैको कारोबार गर्ने कम्पनीहरुका लागि लाइसेन्स खुला गरेको हो ।

विभागका अनुसार एक पटकमा ५ करोडसम्मको घरजग्गा कारोबार गर्ने कम्पनीका लागि ५ लाख र त्यसभन्दा धेरैको कारोबार गर्नेलाई १० लाख रुपैयाँ शुल्क तोकेको छ ।


 


Facebook Comments