कैलालीमा हुस्सु (तस्बिर)
मेयरसाप डेस्क
|
७ घण्टा अगाडि
कैलालीको घोडाघोडी नगरपालिका–३स्थित निम्दीमा सोमबार बिहान हुस्सु लागेको समयमा साइकल चढेर गन्तव्यतर्फ जाँदै गरेका स्थानीय महिला । हुस्सु लाग्दा यहाँको जनजीवन प्रभावित भएको छ ।
Facebook Comments