मधेश प्रदेशसभामा सांसदले किन दले आफ्नै अनुहारमा मोसो ?

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/rahabar.JPG

काठमाडौं । नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा कालो मोसो दलेका छन् । आज प्रदेशसभाको बैठक चलिरहेका बेला अन्सारीले आफ्नै अनुहारमा कालो मोसो दलेका हुन् ।

प्रदेशसभामा मुख्यमन्त्री जितेन्द्र सोनाले विश्वासको मत लिइरहेको बेला उनले मोसो दलेका हुन् । उनले सांसद र दलहरूको नैतिक धरातल सकिएको भन्दै आलोचना गरेका थिए । 


Facebook Comments