१२ उपसचिव र ३१ शाखा अधिकृतको सरुवा, १३ जनाले पाए प्रशासकीय प्रमुखको जिम्मेवारी

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २५ गते ०५:४९
Image of https://mayorsap.com/storage/photos/shares/sanghiye-mamila-mantralaya.jpg

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२ उपसचिव र ३१ शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले आज निकालेको सरुवा सूची अनुसार ३ उपसचिव र १० शाखा अधिकृत गरेर १३ जनालाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।  यस्तै विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका १९ जनालाई अन्यत्र सरुवा गरिएको छ ।


Facebook Comments