मधेशका प्रदेश प्रमुख लाभले बोलाएको सर्वदलीय बैठक सात दलद्वारा बहिष्कार
मेयरसाप डेस्क
|
४ घण्टा अगाडि
जनकपुरधामा । मधेश प्रदेश प्रमुख डा.सुरेन्द्र लाभले आह्वान गरेको सर्वदलीय बैठक सात दलले बहिष्कार गरेका छन् । प्रमुख लाभले आज दिउँसो ३ बजेका लागि आह्वान गरेको बैठक सात दलीय गठबन्धनले बहिष्कार गरेको हो ।
बैठकमा मुख्यमन्त्री सरोज कुमार यादव नेकपा एमाले संसदीय दलको नेताको हैसियतले सहभागी हुने भएका कारण अन्य दलले बैठक बहिष्कार गरेका हुन् । विवादित मुख्यमन्त्री उपस्थित हुने बैठकमा आफूहरु नजाने सात उनीहरुकाे भनाई छ ।
बैठकमा मुख्यमन्त्री यादव भने पुगेका छन् ।
Facebook Comments