जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ४ गते १७:००
Image of https://mayorsap.com/storage/photos/shares/death-body-900px_1.jpg

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

चिउरीबाट चिसापानीतर्फ गइरहेको भे२त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१  चिउरीका २९ वर्षीय सहचालक करण विकको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । निजको नलगाड नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 


Facebook Comments