दाङबाट शैक्षिक भ्रमणमा गएको बस पाल्पामा दु*र्घटना, ११ जना विद्यार्थी घाइते
मेयरसाप डेस्क
|
२०८२ मंसिर ५ गते ०२:४४
पाल्पा । विद्यार्थी बोकेको बस आज बिहान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पु¥याइएको छ । उनीेहरुको अवस्था सामान्य छ ।
Facebook Comments