ह्वात्तै बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ७ गते १२:१०
Image of https://mayorsap.com/storage/photos/shares/gold-1-1-1738302751.jpg

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य दुई हजार ९ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  शुक्रबार २ लाख ४१ हजार ७ सय रूपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ४४ हजार ६ सयमा कारोबार भइरहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि ३५ रूपैयाँले बढेको छ । तोलामा ३५ रूपैयाँले बढेर चाँदी ३ हजार १ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ । 


Facebook Comments