तस्बिरमा हेर्नुस् प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा कार्यक्रम
मेयरसाप डेस्क
|
२०८२ मंसिर ७ गते १५:१६
नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारसहितको प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।
आइतबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रमबाट नयाँ पार्टीको घोषणा गरिएको हो। पार्टीको चुनाव चिह्वन आँखा रहेको छ ।
Facebook Comments