Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

मिनभवनमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक अस्तव्यस्त (फोटोफिचर)

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ८ गते १६:१२
Image of https://mayorsap.com/storage/photos/shares/photo-8-9.JPG

राजधानीको नया बानेश्वरस्थित मिनभवनमा मेलम्ची खानेपालीको पाइप फुट्दा सडक अस्तव्यस्त बनेको छ । पाइप फुटेर सडकमा पानी जम्दा सवारीसाधन र पैदलयात्रीलाई आवागमनमा असहज भइरहेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा यस्ता घटनाहरु पटक पटक भइरहेको पाइन्छ । 

 


Facebook Comments