दक्षिण अफ्रिकाको समुद्री किनारमा खिचिएको पेन्गुइनका तस्बिर
No Author Assigned | २०८२ मंसिर २१ गते १०:२२
यो फाइल तस्वीर २०२५ अक्टोबर २० मा दक्षिण अफ्रिकाको साइमनस् टाउनस्थित समुद्री किनारमा खिचिएको हो, जसमा अफ्रिकन पेन्गुइनहरू देखिएका छन्। दक्षिण अफ्रिकाको तट क्षेत्रमा बसोबास गर्ने ती संकटग्रस्त अफ्रिकन पेन्गुइनहरू गम्भीर खाद्य अभावका कारण ठूलो संख्यामा भोकमरीले मरिरहेका हुनसक्ने नयाँ अध्ययनले जनाएको छ ।



Facebook Comments