हेटौंडा सडक विस्तारः अतिक्रमित संरचनामा चलाइयो डोजर (फोटोफिचर)

User Image दिक्षान्स खड्का | २०८२ मंसिर २० गते १६:२९
Image of https://mayorsap.com/storage/photos/shares/whatsapp-image-2025-12-06-at-122659-pm.jpeg

हेटौंडा । बागमती प्रदेशको राजधानी रहेको हेटौंडाको मुख्य सडक विस्तारका लागि आज बिहानदेखि सडक सीमाभित्रका भौतिक संरचनाहरू भत्काउन सुरु गरिएको छ । 

सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि एस्काभेटर प्रयोग गरेर हेटौंडाको मुख्य बजार क्षेत्रको २५र२५ गज विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु गरेको हो । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१० राप्ती रोडमा एस्काभेटर प्रयोग गरी भौतिक संरचनाहरू हटाउन सुरु गरिएको सडक डिभिजन कार्यालय हेटौंडाका गुरूप्रसाद अधिकारीले जानकारी दिए । 


Facebook Comments