टुकुचा ढल प्रशोधन केन्द्रको निरीक्षण गर्दै मन्त्री घिसिङ (फोटोफिचर)
मेयरसाप डेस्क
|
२०८२ मंसिर २० गते १०:१६
शहरी विकासमन्त्री कुलमान घिसिङले टुकुचास्थित निर्माणाधिन ढल प्रशोधन केन्द्रको स्थलगत निरीक्षण गरेका छन् । टुकुचा खोलालाई सफा गरी बागमतीमा मिसाउन दैनिक डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र निर्माणाधीन छ । प्रशोधन केन्द्रको शनिबार मन्त्री घिसिङले अनुगमनमा पुगेका हुन् ।
Facebook Comments